सम्झौता अवधिभन्दा दुई महिनाअघि नै ठडियो आयुर्वेदको भवन
खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम...