म्याद गुज्रेका सामान बेच्ने पसललाई १ लाख रुपैयाँ जरिबाना
काठमाडौँ । अनुगमन समिति कास्कीले पोखरामा बजार अनुगमन गरेको छ । आज सोमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका-७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ ।...