कानून व्यवसायीलाई प्रविधिको प्रयोग गर्न प्रधान न्यायाधीशको आग्रह
चितवन । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कानूून व्यवसायीलाई प्रविधिको प्रयोग गरेर समय र पैसाको बचत गर्न आग्रह गरेका छन् । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सव समारोहलाई...