पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन बेलायतबाट आइपुग्यो
काभ्रेपलान्चोक । एक वर्षअघि पुरातत्त्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्त्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिक सर्वेक्षण)को प्रतिवेदन नेपाल आइपुगेको छ । सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए...