कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको जिपि अस्पतालको सेवा पुन: सुचारु
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द...