एसईईमा ४ जीपीए ल्याउनेलाई म्यागङ गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने
त्रिशुली । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको...