ग्रामीण नेपालको यथार्थ चित्रण “छोटो छ जिन्दगी, फोटो खिचेर राख” (भिडियोसहित)
काठमाडौँ । परदेशीको कथालाई स्मरण गराउने म्युजिक भिडियो ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’मङ्गलवार सार्वजनिक भएको छ । सुदूरपश्चिमको ग्रामीण क्षेत्रको जनजीवनलाई चित्रण गर्दै सम्पादन गरिएको भिडियो मङ्गलवारदेखि बजारमा आएको...