सडक डिभिजन प्रमुख चौधरीले घुस मुद्दामा पाए सफाई, अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
काठमाडौँ । सडक डिभिजन कार्यालय मोरङका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ...