सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड
काठमाडौँ । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन् । बीस वर्षदेखि नेपालमा...