जिआइएस म्यापिङ्बाट सडकसँग सम्बन्धित तंथ्याक संकलन गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन थालेको छ । ...