केपी ओली जालझेल गरेर नेतृत्वमा पुगेका हुन् : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने बताएका छन्। उनले...