जापान जन प्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास भातृ सङ्गठन नेपाली जन प्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन...