यो वर्ष जापानिज इन्सेफलाइटिसबाट मृत्युदर उच्च, कसरी जोगिने ?
काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) रोगका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेको छ । शंकास्पद बिरामीहरूबाट संकलन गरिएका ६ सय ९५ नमूना मध्ये ६१ जनामा...