‘निर्वाचन सम्पन्न गर्न श्रोत साधनको कमी रहँदैन’
राँझा । निर्वाचन आयोगकी आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताएकी छन् । नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक...