सीमावर्ती थप पाँच स्थानमा जाँचकक्ष स्थापना गरिँदै
बाँके । भारतको उत्तरप्रदेशमा कोरोना सङ्क्रमित बिरामी फेला परेपछि सीमावर्ती बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सावधानी अपनाइएको छ । नेपालमा सङ्क्रमण हुन नदिन गाउँपालिका क्षेत्रमा थप चार स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना...