चैत्र ९ र १० गते “प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५” आयोजना हुने
काठमाडौँ । नेपालमा जलस्रोतको संरक्षण, दिगो विकास, र उपयोगका विषयमा गहन छलफल गर्न यही चैत्र ९ र १० गते काठमाडौँस्थित एभरेष्ट होटलमा “प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५” आयोजना गरिने भएको...