२५ फाल्गुन २०८०, शुक्रबार
आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको उद्घाटन
भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ । भक्तपुर...