राष्ट्रपति भण्डारीद्वारा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना
महोत्तरी। राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर...