परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन्। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहिबार जानकारी लिँदै उनले मन्त्रालयसँग...