दुई लाख घुससहित सव-इन्जिनियर पक्राउ
काठमाडौँ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंका सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी. दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न...