राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : राजेन्द्र लिङदेन
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्। शनिवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रिय...