नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालका जलविद्युत् परियोजनाहरूले क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै लगेको बताएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा समुद्री मामिला तथा प्राकृतिक स्रोत मन्त्रालय र...