प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका सार्वजनिक
लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने बेलायत भ्रमण तालिका सार्वजनिक भएको छ । २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जान लागेको प्रधानमन्त्री देउवा ग्लास्गो...