पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा
पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पुर्याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...