म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना
काठमाडौँ । म्याद नाघेको पिउने पानी बिक्री गरेको भन्दै भाटभटेनी सुपर मार्केटलाई वाणिज्य विभागले जरीवाना गरेको छ । भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य...