रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश
मस्को । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार...