भारतले गर्यो जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण
काठमाडौँ । भारतले जयनगर–कुर्था अन्तर्देशीय रेल खण्ड नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज (शुक्रबार)नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।...