एमसीसी टेबल गर्नेबारे माओवादी असहमति
काठमाडौँ । अमेरिकी सहयता परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले असहमति राखेको छ । बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिमा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक...