जयन्दु बाल सुधार गृह झडपबारे छानबिन समिति गठन, घटनामा संलग्नमाथि मुद्दा चलाउने तयारी
काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ल आधिकारी...