काठमाडौँ प्रशासनमा सिडिओ आचार्यको सुधारको चार महिना
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यले चार महिनाको कार्यकालमा काठमाडौँको प्रशासनलाई नागरिक सेवा सुधार, प्रभावकारी व्यवस्थापन र विपद् व्यवस्थापनमा नयाँ उचाइमा पुर्याएका छन् । २०८१ भाद्र २६...