जयनगर-कुर्थामा यात्रुसहित रेल सेवा आजदेखि, यस्तो छ भाडादर र समय तालिका !
काठमाडौँ । जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।...