नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ : हीरक जयन्ती
काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले...