लुम्बिनी काँग्रेसको प्रमुख सचेतकमा ढकाल नियुक्त
काठमाडौँ । काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दल नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरेका छन् । ढकाल प्रदेश सभामा रुपन्देहीबाट समानुपातिक सांसद हुन्...