सिडिओले विवरण नभेटेपछि कोरोनाविरुद्ध सतर्कतामा लापरवाही भएको खुलासा
नेपालगन्ज । बाँकेको नेपाल-भारत मुख्य सिमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङ्ख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले...