६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
अर्घाखाँची । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई पक्राउ गरेको छ । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय...