सामुदायिक विद्यालयकै अब्बल जन नमुना मावि
सुर्खेत । सरकारी विद्यालयमा पढाइको स्तर राम्रो छैन भन्ने अधिकांशको धारणाकैबीच सुर्खेतको एक जन नमुना माध्यमिक विद्यालयले आफूलाई अब्बल साबित गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको केन्द्रमा अवस्थित जन...