काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन् । सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहको उक्त विभागमा आज...