मध्यपहाडी राजमार्गको झुलाघाटदेखि चिवा भन्ज्याङसम्म जनसंवाद अभियान चलाउदै एमालेले
काठमाडौँ । नेकपा एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियान अन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित वृहत् पदयात्रा तथा जनसंवाद गर्ने भएको छ । सिरहाको सर्रे अम्बासमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बैतडीको...