उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आइसियूबाट जनरल वार्डमा सारियो
काठमाडौँ । चीन भ्रमणमा रहँदा बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ। बेइजिङमा रहेका बेला हृदयघात भई...