इटहरीको जनता मावि प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट विद्यालयमा छनोट
धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यालयका रूपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रूपमा उक्त विद्यालयलाई...