जनजाति महासङ्घको अध्यक्ष र महासचिव काँग्रेस-एमाले गठबन्धनबाट निर्वाचित
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली काँग्रेस र एमालेबिच भएको गठबन्धनबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट...