माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि
काठमाडौँ। नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुरू गर्दैछ । बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ । अभियानको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...