कोरोना विरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान सुरु
काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनको लागि...