जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’
बनेपा । काभ्रेपलाञ्चोकको नमो बुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन...