जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालन हुने, रेल चढ्न परिचय पत्र अनिवार्य
जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ । रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा...