‘सरकारले जनअपेक्षा अनुरूप काम गर्न सकेन’-नेता साउद
महोत्तरी । नेपाली काँग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई...