सोबिता गौतमले भनिन्-‘जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र सार्नका लागि सरकारले योजना बनाउनुपर्ने बताएकी छिन् । गौतमकै निर्वाचन क्षेत्रमा अवस्थित उक्त केन्द्रमा गत १५...