गौतम बुद्ध विमानस्थलबाट जजिराको सातै दिन उडान, बीज एयरले कात्तिक १३ बाट उडान गर्ने
काठमाडौँ । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ। गौतमबुद्ध विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान...