प्रधानसेनापति सिग्देलद्वारा दुई वटा बाहिनीको निरीक्षण
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले सिराहास्थित २७ बाहिनी र बारास्थित २८ बाहिनी अड्डाको शान्ति कार्य लजिष्टिक शाखा र अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण गरेका छन् । त्यसक्रममा उनले...