एमालेलाई दिएको जग्गाबारेको मुद्दाको पेशी चुँडाल र सुवेदीको इजलासमा
काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा छलफल हुँदैछ । न्यायाधीशहरू डा. कुमार चुँडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको...